Rule 58
बत्तीको प्रवन्ध गर्ने
बिजुलीको बत्ती भएको ठाउ“मा बिजुली र बिजुली बत्ती नभएको ठाउ“मा प्रत्येक दिन कोठै पिच्छे एक चौथाईको दरले र रमन घुम्न र चौकीमा लाल्टेन पिच्छे आधामानाको दरले मट्टितेल दिइनेछ । बिजुली निभेमा चौकीमा डेलाइट १ के मट्टितेल एक मानाको दरले आवश्यकता अनुसार दिइनेछ ।